थ्वास्स

Romanized: thvaassa, thvaass, thwaassa, thvass

थुस्सो लाउने वा थुस्स्याउने किसिमले; थुस्स्याए झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [थासो+वास्स]

1
थुस्सो लाउने वा थुस्स्याउने किसिमले; थुस्स्याए झै गरी।

सम्बन्धित शब्दहरू