थ्वालो
Romanized: thvaalo, thwaalo, thwalo, thbaalo
बिउ उमार्न बनाइएको ब्याड; बारीको सानो टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बिउ उमार्न बनाइएको ब्याड; बारीको सानो टुक्रो।
२.
भैँसी बाँध्न बनाइएको अस्थायी ठाउँ।