ल्वास्स
Romanized: lvaassa, lvaass, lwaassa, lvass
नरम वा गिलो पदार्थ तीव्र र शीघ्र रूपमा टाँस्ने, लगाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ल्वास्+स]
1
नरम वा गिलो पदार्थ तीव्र र शीघ्र रूपमा टाँस्ने, लगाउने गरी।