लथरो
Romanized: latharo
मोटोघाटो भएर पनि तागत नभएको (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लाथ्रो]
१.
मोटोघाटो भएर पनि तागत नभएको (मान्छे)।
२.
भिजेर गह्रौँ भएको (वस्तु)।