लदाबदी
Romanized: ladaabadi, ladaabadee, ladabadee, ladabadii
प्रशस्त मात्रामा; धेरै; बहुत; खुब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [लदबद]
१.
प्रशस्त मात्रामा; धेरै; बहुत; खुब।
२.
(विशेषण)
छेलोखेलो; आफलताफल; प्रशस्त।