लदाउनु

Romanized: ladaaunu, ladaunu

खुबसित काममा जोत्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
खुबसित काममा जोत्नु।
२.
तालिममा बेसरी घोट्नु।
३.
गह्रौं भारी बोकाउनु।

सम्बन्धित शब्दहरू