लदिनु

Romanized: ladinu

काममा खुब जोतिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लाद्+इ+नु]

१.
काममा खुब जोतिनु।
२.
तालिममा ज्यादै रगडिनु।
३.
धसिनु।
४.
गौँ भारी बोकिनु।
५.
अर्काको भार हुनु।

सम्बन्धित शब्दहरू