लन्ठाइ
Romanized: lanthaai, lanthai
विनाकाम ढिलाइ; अलपत्र अवस्था; निरुद्देश्य कालकटनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विनाकाम ढिलाइ; अलपत्र अवस्था; निरुद्देश्य कालकटनी।