लप्टन
Romanized: laptan, laptana
जङ्गी सेवातर्फ कप्तानदेखि मुनिको एक सैनिक पद; उपसेनानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी लेफ्टिनेन्ट]
१.
जङ्गी सेवातर्फ कप्तानदेखि मुनिको एक सैनिक पद; उपसेनानी।
२.
अघिको अमिनी अदालतमा रहने हाकिम।