लप्फ

Romanized: lapph, lapfa, lapf, lappha

१: तरल वस्तु वा पानी आदिले बेस्सरी भिज्दाको किसिमले; ल्याप्फ; लफ्रक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू.]

१.
१: तरल वस्तु वा पानी आदिले बेस्सरी भिज्दाको किसिमले; ल्याप्फ; लफ्रक्क।
२.
प्रशस्त भिजेको।

सम्बन्धित शब्दहरू