लप्सी
Romanized: lapsee, lapshi, lapshee, lapshii
बकैनाका जस्ता पात हुने लस्सादार अमिलो गुदी भएको फल फल्ने एक वृक्ष वा त्यसैको फल; श्लेष्मान्तक; लौसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
1
बकैनाका जस्ता पात हुने लस्सादार अमिलो गुदी भएको फल फल्ने एक वृक्ष वा त्यसैको फल; श्लेष्मान्तक; लौसी।