ठेप्सी

Romanized: thepsee, thepshi, thepshee, thepshii

पानीको पाइप बुज्याउने काठको टुक्रो; टेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
पानीको पाइप बुज्याउने काठको टुक्रो; टेप।

सम्बन्धित शब्दहरू