ठेपी

Romanized: thepee, thepii, thepi

घिउ, तेल आदिका ठेकीमा लगाइने काठको सानो बिर्को; ठेडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
घिउ, तेल आदिका ठेकीमा लगाइने काठको सानो बिर्को; ठेडी।

सम्बन्धित शब्दहरू