स्टेप्स

Romanized: steps, shtepsa, stepsha, shteps

पूर्वी युरोप र उत्तरी अमेरिकामा हिउँबाट पूरै छोपिने (टुन्ड्रा) र आंशिक रूपमा छोपिने (टायगा) प्रदेश समाप्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पूर्वी युरोप र उत्तरी अमेरिकामा हिउँबाट पूरै छोपिने (टुन्ड्रा) र आंशिक रूपमा छोपिने (टायगा) प्रदेश समाप्त भएपछि ठिक दक्षिणतर्फबाट आरम्भ हुने समशीतोष्ण तृणभूमि।
२.
हिमाली टायगा (खागर) र टुन्ड्रा (पखेर) समाप्त भएपछि आरम्भ हुने तृणभूमि; पाटन; बुक्यान।

सम्बन्धित शब्दहरू