स्टेट

Romanized: stet, shteta, shtet, steta

सार्वभौमसत्तासम्पन्न राज्य; आफ्नो सार्वभौमिक सत्तामा चलेको देश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
सार्वभौमसत्तासम्पन्न राज्य; आफ्नो सार्वभौमिक सत्तामा चलेको देश।
२.
प्रान्त।
३.
वैज्ञानिक खेतीको कानुनअनुसार तोकिएको चार किल्लाभित्रको इलाका।

सम्बन्धित शब्दहरू