लप्वा

Romanized: lapvaa, lapwaa, lapv, lapwa

अर्धचन्द्राकार हातले कसैको मुखमा माथितिरबाट धसार्ने काम; लोप्पा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लोप्वा]

1
अर्धचन्द्राकार हातले कसैको मुखमा माथितिरबाट धसार्ने काम; लोप्पा।

सम्बन्धित शब्दहरू