प्वा

Romanized: pvaa, pwaa, pv, pwa

गहुँको पिठो लेदो बनाएर त्यसमा चिनी, सक्खर हाली बाराको आकारमा तेलघिउमा पकाइने खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गहुँको पिठो लेदो बनाएर त्यसमा चिनी, सक्खर हाली बाराको आकारमा तेलघिउमा पकाइने खानेकुरा।

सम्बन्धित शब्दहरू