लफङ्गो

Romanized: laphanggo, lafanggo, lafango, laphango

कुनै काम-कुरो नहेरी त्यसै लन्ठिएर हिँड्ने; कामकाजको रेखदेख नगर्ने; बेकम्मा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी लपङ्ग]

१.
कुनै काम-कुरो नहेरी त्यसै लन्ठिएर हिँड्ने; कामकाजको रेखदेख नगर्ने; बेकम्मा ।
२.
खराब आचरण भएको; बदमास ।

सम्बन्धित शब्दहरू