लफेट्टो
Romanized: lafetto, laphetto
अग्लो रुखमा फलेका फलफूल झार्न हानिने झटारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अग्लो रुखमा फलेका फलफूल झार्न हानिने झटारो।
२.
कुनै काम पूरा होस् भनी गरिने सङ्घर्ष।