लबट्याउनु
Romanized: labatyaaunu, labatyaunu
लबटाले हान्नु; थप्प्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [लबटो+याउ+नु]
१.
लबटाले हान्नु; थप्प्याउनु।
२.
गाँस हाल्दै धमाधम खानु; गप्फ्याउनु।