लबस्तरो

Romanized: labashtaro, labastaro

लाज नभएको; नकचरो; निर्लज्ज; थेत्तरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत रभस्तर]

१.
लाज नभएको; नकचरो; निर्लज्ज; थेत्तरो।
२.
कामकुरामा बाधा पार्ने।
३.
(नाम) नहरनी वा छुरा उध्याउने छाला।

सम्बन्धित शब्दहरू