लबस्तरी

Romanized: labashtari, labastaree, labashtaree, labashtarii

'लबस्तरो'को स्त्रीरूप; नकच्चरी; फलफले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लबस्तरो+ई]

१.
'लबस्तरो'को स्त्रीरूप; नकच्चरी; फलफले।
२.
नहरनी वा छुरा उध्याउने छाला।

सम्बन्धित शब्दहरू