लबालब
Romanized: labaalaba, labaalab, labalab, labalaba
मुखसम्म हुने गरी भरिएको; टनाटन; भरिपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
मुखसम्म हुने गरी भरिएको; टनाटन; भरिपूर्ण।