लब्य्राक्क
Romanized: labyraakka, labyraakk, labyrakk, labyrakka
जिब्रो निकाल्दाको किसिमले; लिब्रिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लब्य्राक]
1
जिब्रो निकाल्दाको किसिमले; लिब्रिक्क।