लमड्याई
Romanized: lamadyaai, lamadyaaee, lamadyaee, lamadyaii
बुबा यकिन नभएकी (छोरी); अरू ठाउँबाट आएकी; आफ्नो थातबास नभएकी (महिला)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बुबा यकिन नभएकी (छोरी); अरू ठाउँबाट आएकी; आफ्नो थातबास नभएकी (महिला)।