लमड्या
Romanized: lamadyaa, lamady, lamadya
खेतबारीमा रोपेकोभन्दा अन्तै उम्रेको बिउ; झारपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खेतबारीमा रोपेकोभन्दा अन्तै उम्रेको बिउ; झारपात।
२.
झट्केलो सन्तान।
३.
बुवा यकिन नभएको; थातवास नभएको।