तुमड्या

Romanized: tumadyaa, tumady, tumadya

कलमी गरेको स्याउको जस्तो स्वाद हुने नासपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कलमी गरेको स्याउको जस्तो स्वाद हुने नासपाती।
२.
सुदूरपश्चिम क्षेत्रको देवताविशेष।

सम्बन्धित शब्दहरू