छेपड्या

Romanized: chhepadyaa, chhepadya, chhepady, chepady

छेपारोजस्तै रङ्ग फेर्ने, कुरा बटार्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
छेपारोजस्तै रङ्ग फेर्ने, कुरा बटार्ने व्यक्ति।
२.
नाक थेप्चो भएको व्यक्ति।
३.
माया गरेर बोलाइने शब्द।

सम्बन्धित शब्दहरू