छेपन

Romanized: chhepana, chhepan, chepan, chepana

जसरीतसरी बिताउने वा कटाउने काम; सिद्ध्याउने काम; कालकटनी; बसिबियाँलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षेपण]

१.
जसरीतसरी बिताउने वा कटाउने काम; सिद्ध्याउने काम; कालकटनी; बसिबियाँलो।
२.
आक्षेप; गाली; घेड; व्यङ्ग्य; उपहास।

सम्बन्धित शब्दहरू