लमालम

Romanized: lamaalama, lamaalam, lamalam, lamalama

छिटो छिटो हिँड्दाको किसिमले; लमकलमक; सरासर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
छिटो छिटो हिँड्दाको किसिमले; लमकलमक; सरासर।

सम्बन्धित शब्दहरू