लम्की

Romanized: lamkee, lamkii, lamki

हिँड्दै गरेको मानिसलाई गोडाले अल्झाएर लडाउने काम; छिर्के; लङ्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
हिँड्दै गरेको मानिसलाई गोडाले अल्झाएर लडाउने काम; छिर्के; लङ्की।

सम्बन्धित शब्दहरू