लम्कन्ना
Romanized: lamkannaa, lamkann, lamkanna
दन्त्यकथामा वर्णित लामा कान हुने दैत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लामो+कान+आ]
१.
दन्त्यकथामा वर्णित लामा कान हुने दैत्य।
२.
लामो कान भएको; लमकाने; लम्कन्ने; लाम्काने।