लम्पट
Romanized: lampat, lampata
लम्पट (lampat) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लम्पट(१)
(नाम [लम्ब+पट्ट])
१..
सानो खालको पातलो डस्ना।
२..
कार्पेट आदिमा बिछ्याइने वा परदेशको यात्राका समयमा प्रयोग गरिने करगे डस्ना।
लम्पट(२)
(विशेषण [संस्कृत])
१..
कामवासनाले आसक्त; विलासी; कामुक।
२..
(नाम)
कामुक पुरुष।