लम्बाइचौडाइ
Romanized: lambaaichaudaai, lambaaichaudai, lambaichaudaai, lambaichaudai
लामो र चौडाको नापो; गज र लमाइको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लामो र चौडाको नापो; गज र लमाइको नाप।
२.
विस्तार; फैलावट।