लम्बाचौडा

Romanized: lambaachaudaa, lambaachauda, lambachaudaa, lambaachaud

लामो र फराकिलो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लम्बा चौडा]

१.
लामो र फराकिलो ।
२.
विस्तारमा फैलाइएको; विवरणयुक्त; लम्बेचौडे (गफ, लेख आदि)।
३.
ज्यादा लामो, लमलस्ट।

सम्बन्धित शब्दहरू