लम्रङलम्रङ
Romanized: lamrangalamranga, lamrangalamrang, lamranalamranga, lamrangalamrana
बिस्तारै लोसो चालले हिँड्दा वा काम गर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लम्रङ]
1
बिस्तारै लोसो चालले हिँड्दा वा काम गर्दाको किसिमले।