लम्ग्राङलुमुङ
Romanized: lamgraangalumunga, lamgraangalumung, lamgrangalumunga, lamgrangalumung
लुम्रो चाल; लोसो हिँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल लम्ग्राङ्+अ (द्वि.)]
१.
लुम्रो चाल; लोसो हिँडाइ।
२.
(क्रियाविशेषण)
त्यस्तो चालले हिँडेर।