लुमुङलुमुङ

Romanized: lumungalumunga, lumungalumung, lumunalumunga, lumungalumuna

तागत नभएको मानिस सुस्तसुस्त हिँड्ने चालले; ल्याम्राङल्याम्राङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लुमुङ्+अ (द्वि.)]

1
तागत नभएको मानिस सुस्तसुस्त हिँड्ने चालले; ल्याम्राङल्याम्राङ।

सम्बन्धित शब्दहरू