लयालो

Romanized: layaalo, layalo

एकनास भएर मिलेको; लयदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत लय+आलो]

१.
एकनास भएर मिलेको; लयदार।
२.
झोल र चौटा नछुट्टिने गरी एकैठाउँमा मिसिएको; गाढा पन्यालो; लयालु।

सम्बन्धित शब्दहरू