लयो
Romanized: layo
कुनै काम सिक्न चाहिने एकाग्रता; तन्मयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लय]
१.
कुनै काम सिक्न चाहिने एकाग्रता; तन्मयता।