लरतरो
Romanized: larataro
कमजोर; अशक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कमजोर; अशक्त।
२.
थोरै मात्राको; सामान्य; चानचुने; भारेभुरे।