लरबराउनु

Romanized: larabaraaunu, larabaraunu

विनाकाम यताउति हिँडडुल गर्नु; लरखराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
विनाकाम यताउति हिँडडुल गर्नु; लरखराउनु।
२.
बोली लटपटिनु; लडबडाउनु।
३.
कमजोरी आदिले गोडा काम्नु।

सम्बन्धित शब्दहरू