लरलर

Romanized: laralar, laralara

एकोहोरिएर हिँड्ने गरी; लुरुलुरु; लुइँलुइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लर्+अ (द्वि.)]

1
एकोहोरिएर हिँड्ने गरी; लुरुलुरु; लुइँलुइँ।

सम्बन्धित शब्दहरू