लरिनु
Romanized: larinu
पिलो, घाउ बेसरी दुख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
पिलो, घाउ बेसरी दुख्नु।
२.
जाडोले हातखुट्टा, जिउ कठ्याङग्रिनु; दुख्नु; घाउ दुख्नु; पानी पिउँदा दाँत दुख्नु।