लरिक
Romanized: larik, larika
फस्टाएको; सलक्क बढेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
फस्टाएको; सलक्क बढेको।
२.
सप्लाएको; लायकको (प्राणी)।