लर्के
Romanized: larke
किशोरावस्था छोडेर युवावस्थाको सीमामा रङमङाएको; मस्त बनेको (अवस्था)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लर्क+ए]
१.
किशोरावस्था छोडेर युवावस्थाको सीमामा रङमङाएको; मस्त बनेको (अवस्था)।
२.
लरक्क परेको; हलक्क बढेको; रहरलाग्दो।
३.
हे. लुर्के।