लर्के ताँती

Romanized: larke taamti, larke taanti, larke tanti, larke taamtee

लर्कनजस्तै लामो ताँती; लामो लहर वा पङ्क्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लर्कनजस्तै लामो ताँती; लामो लहर वा पङ्क्ति।

सम्बन्धित शब्दहरू