ताँती
Romanized: taamti, taanti, tanti, taamtee
पक्ति; लर्को; लहर (जस्तो- जन्तीको ताँती, कमिलाको ताँती इ.।)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तति]
१.
पक्ति; लर्को; लहर (जस्तो- जन्तीको ताँती, कमिलाको ताँती इ.।)।
२.
आरबाजो, सारङ्गी आदिमा हालिने बाख्राको आन्द्रो बाटेर बनाइएको तार।