लर्याङतर्याङ
Romanized: laryaangataryaanga, laryaangataryaang, laryaangataryanga, laryangataryaanga
जसोतसो गरी काममा सुस्ती ल्याउने चालसित; अल्याङमल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लर्याङ]
१.
जसोतसो गरी काममा सुस्ती ल्याउने चालसित; अल्याङमल्याङ।
२.
रोग वा कमजोरीका कारणले सुस्तरी काम गर्ने वा हिँड्ने गरी।
३.
लापरबाही वा उपेक्षापूर्वक काम गर्ने गरेर।