ललितकला
Romanized: lalitakalaa, lalitakal, lalitakala
मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्ण रूपमा अभिव्यञ्जित हुने कला अर्थात् वास्तु, मूर्ति, सङ्गीत, चित्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्ण रूपमा अभिव्यञ्जित हुने कला अर्थात् वास्तु, मूर्ति, सङ्गीत, चित्र आदि कला (फाइन आर्ट्स)।